Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बाबुकै साथीले भुंडी बोकाई दिएपछि… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाबुकै साथीले भुंडी बोकाई दिएपछि…

स्याङजा, बाबुको साथी होमबहादुर थापाबाट गर्भवती भएकी १४ वर्षीया किशोरी आमा महिना दिनको काखे नानी च्यापेर न्याय खोज्दै अदालत पुगेकी छन्।

छोरो जन्मेको ३४ दिन पुग्दा पनि बाबु सम्पर्कमा नआएपछि पिता कायम गरी न्वारान गरिपाउन र माना चामलको व्यवस्था गर्न भन्दै क्याक्मी–८ देउरालीकी किशोरी सिम्पल राना अदालत पुगेकी हुन्।

सिम्पलले कात्तिक २ गते छोरा जन्माएकी थिइन्। छोराको न्वारान गर्न र सुत्केरी स्याहार्न आउँछु भनेर फोनमार्फत जानकारी गराएका ४२ वर्षे होमबहादुर थापा घरमा नआएपछि आफू अदालतको शरणमा आउने परेको उनले बताइन्।

सिम्पल आफ्ना ३१ वर्षका पिता चोकबहादुर रानासँगै भारतमा बस्थिन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ। होमबहादुर पनि सिम्पलका पितासँगै भारतस्थित एउटै कम्पनीमा काम गर्थे। दुवैजना साथी भएकाले कोठामा आउजाउ चलिरहन्थ्यो। ‘बुबाको साथी बाबाजस्तै लाग्थ्यो। कहिलेकाहीँ मिठाई र राम्रराम्रा लुगा पनि ल्याइदिनुहुन्थ्यो,’ सिम्पलले भनिन्, ‘खानेकुरा र कपडा मैले लिन्थेँ र खान्थेँ तर आज म संकटमा फसेँ।’





Comments

comments

Leave a Reply

10045