Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विमानस्थलमा अख्तियारको आतंक

पटक पटक क्षेत्राधिकार विपरित काम गरेर विवादमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्को त्यस्तै काम सुरु गरेको छ।


फाइल फोटोः @baabajee

अख्तियारले त्रिभुवन विमानस्थलमा बुधबारबाट छानबिन तथा अनुगमन टोली खटाएको खबर नागरिक दैनिकमा छापिएको छ।

एक महिनासम्म त्यहाँ खटिने उक्त टोलीका कारण विमानस्थलमा कार्यरत कर्मचारी आतंकित बनेका छन्।





Comments

comments

Leave a Reply

10066