Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नवलपरासीमा ग्यास बुलेट पल्टियो …

भारतबाट ग्यास लिएर आएको बुलेट नवलपरासीको दुम्कीबास दाउन्ने सडकखण्डमा दुर्घटनामा परेको छ।

बुलेट सडकबीच पल्टिए पनि मानवीय क्षति नभएको तथा ग्यास चुहिने सम्भावना नरहेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए। सडकबीचमा बुलेट पल्टिएपछि सवारीसाधन आवतजावत अवरुद्ध भएको छ। बुलेट सडकबाट हटाउने प्रयास भइरहेको जनाइएको छ।

तस्बिर साभार: सोमनाथ भट्टराई (फेसबुक) र @RajKhad54154614 बाट





Comments

comments

Leave a Reply

10077