Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
भूकम्पपीडितका लागि उठाइएको ३ करोड रुपैयाँ कसले गायब गरे? – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पपीडितका लागि उठाइएको ३ करोड रुपैयाँ कसले गायब गरे?

वैशाख १२ को विनाशकारी भुकम्पमा मृत्यु भएका निजामती कर्मचारीको परिवारलाई सहयोग गर्न कर्मचारीबाट तीन करोड रुपैयाँ संकलन भयो। ६६ लाख रुपैयाँ पीडित परिवारलाई वितरण भयो। तर, बाँकी रकम कता गयो ? कतै विवरण छैन।

भुकम्पमा काठमाडौंसहित विभिन्न जिल्लामा २२ निजामती कर्मचारीको मृत्यु भएको छ। मृतक कर्मचारीका आफन्तलाई सहयोग गर्न भन्दै सरकारले प्रत्येक कर्मचारीबाट एक दिनबराबरको तलब उठाएको थियो।

सामान्य प्रशासन मन्त्रालयका अनुसार ८० हजार कर्मचारीबाट एक दिन बराबरको तलबस्वरुप झन्डै तीन करोड ५० लाख रुपैयाँ उठाइएको थियो।

संकलित रकमबाट मृतक कर्मचारीका आफन्तलाई प्रतिपरिवार तीन लाखका दरले ६६ लाख वितरण गरिएको थियो। बाँकी रकम कहाँ गयो भन्नेबारे मंगलवार बसेको कर्मचारी कल्याणकारी कोष सञ्चालक समितिको बैठटकमा मुख्यसचिव डा. सोमलाल सुवेदीले सोधखोज गरेका थिए। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10161