Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली भान्सामा ‘सिलिन्डर बम’, जुनसुकै समय पड्किन सक्छ

केही ग्यास उद्योगको लापरबाहीका कारण उपभोक्ताले बमजस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलासा भएको छ। उद्योगले तोकिएको समयमा गर्नु पर्ने हाइड्रोलिक टेस्टमा बेवास्ता गर्दा उपभोक्तामा जोखिम बढेको हो।

एकातिर तोकिएभन्दा कम ग्यास राखेर बजारमा सिलिन्डर पठाउँदा उद्योगलाई नाफा हुने र हाडइड्रोलिक गर्न लाग्ने खर्च जोगिने भएपनि धेरै उद्योग त्यस्तो धन्दामा लागेका छन्।

५६ वटा ग्यास उद्योगमध्ये १९० वटा जति उद्योगले नियअनुसार सिलिन्डर हाइड्रोलिक परीक्षण गर्ने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ।

बाँकी सबै कम्पनीको सिलिन्डर पिँधमा २ केजी भन्दा बढी लेदो छ। सोही लेदोमाथि नयाँ ग्यास राखेर पठाउँदा उपभोक्ता ठगीमा परेका हुन्। स्रोतका अनुसार डाइड्रोलिक गर्नु पर्ने १० लाख सिलिन्डरमा आधा ग्यास भरेर पठाइएको खबर आजको नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

10253