Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल दक्षिण एसियामै सबभन्दा कमजोर

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै कमजोर १.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ।

सबैभन्दा राम्रो आर्थिक वृद्धि भारतको ७.८ प्रतिशत हुनेछ। भुटानको ७.२, बंगलादेशको ६.८, श्रीलंकाको ५.६ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण रहेको छ।

आगामी वर्ष भने नेपालको आर्थिक वृद्धि सन्तोषप्रद हुने प्रक्षेपण विश्व बैंकको छ। नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५.८, ०१८ मा ४.५ प्रतिशत वृद्धिदर हुने बिश्व बैँकको अाँकलन छ। विश्व बैँकका अनुसार गत वर्ष २०१५ मा नेपालको अार्थिक वृद्धी ३ दशमलब ४ प्रतिशत थियो। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10457