हङकङको १८ जिल्लाहरुमा स्थापित हेरचाह टोलीहरु

हङकङको गृह मामिला विभागले नेपालीलगायत सबै समुदायको हेरचाहको लागि हङकङका १८ जिल्लाहरुमा हेरचाह टोलीहरु स्थापना गरेको छ। यस पोष्टरमा क्लिक गरेर गृह मामिला विभागको सम्बन्धित पृष्ठबाट थप जानकारी प्राप्त गर्न सकिने छ।

District Services & Community Care Teams (Care Teams)
हङकङको १८ जिल्लाहरुमा स्थापित हेरचाह टोलीहरु





Comments

comments

107068