Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोर्चुगलको अल्गार्भमा खेमराज गुरुङको भब्य सांगीतिक धमाका हुने

सुनिल संगम / एचकेनेपाल डट कम –
फेब्रुअरी ०५ लिस्बन, पोर्चुगलको अल्गार्भमा यही फेब्रुअरी ११ तारिखका दिन “वारि जमुना पारि जमुना” गीतबाट चर्चा कमाएका चर्चित गाएक खेमराज गुरुङको भब्य सांगीतिक कार्यक्रम हुने भएको छ।

-

“नेपाली सांगीतिक साँझ” नाम दिएको उक्त कार्यक्रमको आयोजना आल्वुफेरा ग्रुपद्वारा गरिएको छ भने द गिनीज कर्नर रेस्टुरेन्ट एंड बारमा भब्यताका साथ सम्पन्न हुने कुरा आयोजकले जानकारी गराएको छ।

चर्चित गायक खेमराज गुरुङले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्ने उक्त कार्यक्रममा गाएक बिमल श्रेष्ठ र अन्य स्थानीय कलारहरुको पनि प्रस्तुति रहने छ भने नेपाली स्वादको विभिन्न स्वादिष्ट परिकारहरुको पनि व्यवस्था गरिएको आयोजक ग्रुपले जानकारी दिएको छ।





Comments

comments

Leave a Reply

10910