Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मन्त्रीमाथि रबरको लिंग प्रहार भएपछि

न्युजिल्याण्डका आर्थिक विकास मन्त्रीमाथि एक सार्वजनिक समारोहमा यौन खेलौना सेक्स टोय प्रहार भएको छ।

मन्त्री स्टेभन जोयसको अनुहारमा नोसी बट्लर नाम नर्सले एउटा ठूलो रबरको लिंग प्रहार गरेकी हुन्। उनले त्यसो गर्दा हाम्रो सार्वभौमिकतामाथि बलात्कार गरेको हैनस भनेर कराएकी थिईन्।

जोसीले अकल्यान्डमा बिहीबार हस्ताक्षर भएको ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपीपी) व्यापा सन्धिको विरोधमा आफूले उक्त हर्कत गरेको स्पष्टोक्ति दिइन्। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10917