Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रुसमा फ्लाइ दुबईको विमान दुर्घटना, ६१ जनाको मृत्यु

रुसको दक्षिणी शहर रोस्तोभ-अन-दोनमा अवतरण गर्ने क्रममा फ्लाईदुबईको विमान दुर्घटना भएको छ।

विमानमा रहेका ६ चालक दलका सदस्यसहित ५५ जना यात्रुको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

दुबईबाट उडेको फ्लाइदुबईको बोइङ ७३८-८०० विमान स्थानीय समय अनुसार बिहान चार बजेतिर अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर आगो लागेको थियो।

दुर्घटनाको कारण थाहा नभए पनि बाक्लो हुस्सु, हावाहुरी तथा भिजिबिलिटी कम हुँदा ल्यान्ड गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरिएको छ।





Comments

comments

Leave a Reply

11664