Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङका नेपाली व्यवसायी वाईबी राई सम्मानित

एचकेनेपाल डट कम संवाददाता –
हङकङ। हङकङका सफल नेपाली व्यवसायी तथा समाजसेवी वाईबी राई सम्मानित भएका छन्।


तस्वीर सौजन्यः ललित लिम्बू

राईलाई एक कार्यक्रमबीच हालै एिसयन सोसियल केरिङ लिडरशिप अवार्डद्वारा सम्मानित गरिएको हो।

राई हङकङका सफल कफी व्यवसायी तथा समाजसेवीका रुपमा चिनिन्छन्। उनले हङकङमा अंकल रस कफी कम्पनी सञ्चालनमा ल्याएका छन्। उनी विभिन्न संघसंस्थाहरुसंग पनि आवद्ध र सक्रिय रहेका छन्।

व्यवसायी वाईबी राईलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा शुभकामना…


तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

12013