Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रवल गुरुङले नेपाल प्रहरीको पोसाक डिजाइन गर्ने

विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङले नेपाल प्रहरीको पोसाक डिजाइन गर्ने भएका छन्।

शुक्रवार नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालसँग भेट्दै उनले नेपाल प्रहरीको युनिफर्मलाई स्मार्ट बनाउन सहयोग गर्ने बताएका हुन्।

हालकै प्रहरी युनिफर्म थप आकर्षक देखिने गरी डिजाइन गर्न उनले सहयोग गर्न लागेका हुन्। नेपाल प्रहरीका सबै किसिमका युनिफर्मका डिजाइन उनले मागेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

12172