Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मुस्ताङी पूर्वराजा बिरामी

बेनी, मुस्ताङी पूर्वराजा जिग्मेपरबल बिष्ट सिकिस्त बिरामी भएका छन्।

काठमाडौं बौद्वमा बस्दै आएका ८४ वर्षीय बिष्टलाई ब्लड प्रेसरका साथै युरिक एसिडको समस्या छ।

विसं. २०६२/०६३ को जनआन्दोलनमा उपल्लो मुस्ताङको शासनसत्तामा शक्तिशाली रहेका पूर्वराजा बिष्ट त्यसयता भने निष्क्रिय छन्।

आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा बिष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्ववृद्वालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा अझैं लोकप्रिय छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12194