Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फोटो पत्रकार मिलन तमुलाई गुड नेवर्स अवार्ड

लन्डन । बेलायतका नेपाली फोटो पत्रकार मिलन तमु सम्मानित भएका छन्।

ह्याम्पसायर काउन्टी काउन्सिलले मंगलबार वीनचेष्टरस्थित ग्रेट हलमा आयोजित एक भव्य समारोहबीच एचकेनेपाल डट कमका सहयोगी फोटो पत्रकारसमेत रहेका तमुलाई गुड नेवर्स अवार्ड २०१६ बाट सम्मानित गरेको हो।

अवार्ड ग्रहणपछि पत्रकार तमुले प्रसन्नता व्यक्त गर्दै सामुदायिक हितका लागि अझ सक्रिय भएर लाग्ने प्रण गरेका छन्। उनी बेलायतको नेपाली समुदायमा सक्रिय र अनुभवी मानिन्छन्।





Comments

comments

Leave a Reply

12207