Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नायिकाको स्वागत गर्न सेनाको जर्नेल नै गएपछि…

त्रिभुवन विमानस्थलमा शुक्रबार बलिउड हिरोइन सोनाक्षी सिन्हा आइपुग्दा स्वागत गर्न नेपाली सेनाका जर्नेल नै पुगे।

अर्की अभिनेत्री मलाइका अरोरालाई पनि सेनाले विमानस्थलमा नै स्वागत गर्यो। सैनिक श्रीमती संघ नेपालको आयोजनामा यी दुई बलिउड सुन्दरीको शनिबार टुंडिखेलमा भएको कन्सर्टमा समेत सेनाले आवश्यकताभन्दा बढी कर्मचारी खटाएको थियो। कान्तिपुर दैनिकमा समाचार छ।

सोनाक्षीलाई स्वागत गर्न सहायक रथी समीर शाही पुगेका थिए। उनी गौरचणस्थित इन्जिनियरिङ निर्देशनालयका निर्देशक हुन्। । सुरक्षा मामिलाका जानकारले यो कार्यलाई सेनाको प्रतिष्ठा घटाउने र मनोबल गिरोउने भनी टिप्पणी गरेका छन्।





Comments

comments

Leave a Reply

12455