मलाई विदेश पलायन हुनु छैन

चल्तीका अभिनेता आर्यन सिग्देलले अहिलेसम्म साढे दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।

छवि ओझाको ‘किस्मत’बाट ठूलो पर्दाका फिल्ममा पाइला राखेका उनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । अभिनयका साथै फिल्म निर्माणमा पनि संलग्न उनले ‘नोभेम्बर रेन‘ र ‘क्लासिक’ निर्माण गरिसकेका छन् ।

उनी पहिलोपटक दोहोरो भूमिकामा अभिनीत फिल्म ‘होमवर्क’ शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।

अबउप्रान्त आफ्नो होम प्रोडक्सनबाहेकका फिल्ममा अभिनय नगर्ने सोचमा पुगेको नयाँ पत्रिकाका लक्ष्मण सुवेदीसंग गरेको वार्तामा भनेका छन्।





Comments

comments

Leave a Reply

12596