Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हावा कुरा होइन- ‘दुई घण्टामै काठमाडौंबाट पोखरा’

मैले यसो भन्दा फेरी हावा कुरा गर्यो भन्लान् तर बजेटलाई पर्खनुस् । अब पोखरा जान पाँच घण्टा लाग्दैन ।


फाइल फोटो

राजमार्गको लेन, फराकिलो बनाएर दुई घण्टामै त्यहाँ पुग्ने व्यवस्था मिलाइनेछ ।

मुग्लिङ–नारायणघाट सडक खण्डमा गण्डकी नदीको वारीपारी नै आउन जान बाटौ बनाइनेछ । बीचबीचमा पुल हालिनेछ । यो योजना कतिपयलाई मन नपर्न सक्छ । मन नपरे त्यो बाटो नहिँडे हुन्छ ।

प्रेस चौतारीको नवनिर्वाचित पदाधिकारीको सम्मानमा आइतबार राति आयोजित भोजका सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो योजना यसरी सार्वजानिक गरेको खबर आजको जनआस्थामा छापिएको छ।

बजेटका नयाँ बान्की प्रस्तुत गर्दै उनले भने, ‘अब आफ्नै आकाशमा नेपालको स्याटेलाइड जडान गरिनेछ, अप्टिकल फाइबर बिछ्याएर इन्टरनेट र फोन सेवालाई सुलभ र सस्तो बनाइनेछ ।’





Comments

comments

Leave a Reply

12654