Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सलमानको अभिव्यक्तिले प्रियंकालाई तनाव – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सलमानको अभिव्यक्तिले प्रियंकालाई तनाव

एजेन्सी – ‘बलात्कृत महिला’ जस्तो महसुस हुने अभिव्यक्त दिएपछि केहि दिनयता भारतमा बलिउड स्टार सलमान खानको आलोचना व्यापक बढेको छ।

यही विषयमा सामाजिक सञ्जालमा मात्र होइन, कलाकारले अन्तरवार्तामा पनि आफ्ना कुरा राख्न थालेका छन् । पछिल्ले समय यो विषयमा आलोचना गर्ने अभिनेत्री बनेकी छन्, प्रियंका चोपडा ।

सलमानको अभिव्यक्तिलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा प्रियंकाले भनिन्, ‘जसले त्यस्तो अभिव्यक्ति दिएको हो उसैलाई सोध्नुस् । यहाँ केहि विषय मिडियाले पनि अतिरञ्जित गरिरहेका छन् । तर यसको अर्थ के होइन भने महिलाको अवस्था अत्यन्त बलियो छ।’

उनले सलमानको अभिव्यक्ति आएपछि आफूलाई पनि तनाव भएको र आफू यसबाट छिटो बाहिर निस्कन चाहेको खबर नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

13275