Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा नेपालको पर्यटन प्रवर्धन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा नेपालको पर्यटन प्रवर्धन

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १५ आषाढ। हङकङका नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले स्थानीय नेपाली र विदेशीबीच बोल्दै हामी नेपालीले हिलाम्मे भएर आजको दिन अाषाढ १५ को उत्सव मान्दै आएको जानकारी दिए।

मरिनार्स क्लवमा आज महावाणिज्यदूतावासद्वारा आयोजित नेपालको पर्यटन प्रबर्धनसम्बन्धी कार्यक्रममा बोल्दै भट्टराईले आषाढ १५ जस्तै अरु साँस्कृतिक चाडपर्वलगायत नेपालका अन्य पर्यटकीय स्थलहरुबारे जानकारी दिए।

नेपाल भ्रमणको लागि सुरक्षित र सुन्दर गन्तव्य भएकोले विदेशीहरुलाई नेपाल भ्रमणको लागि भट्टराईले निम्तोसमेत दिए।

विदेशीलाई नेपाल भ्रमण गराउन उत्प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली, चीनियाँ र अन्य विदेशीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम स्थलबाट हाम्रा सहकर्मी जगतअम्बु गुरुङले कार्यक्रमको सीधा प्रसारण गरेका थिए। हेर्नुहोस् लाईभ भिडियोः

हङकङ नेपाली महावाणिज्यदूतवासद्वारा आयोजित नेपालको पर्यटन प्रबर्धनसम्बन्धी जानकारी सभा। (लाईभ भिडियो जगतअम्बु गुरुङबाट)

Posted by HKNepal.com on Tuesday, 28 June 2016

2.

हङकङ नेपाली महावाणिज्यदूतवासद्वारा आयोजित नेपालको पर्यटन प्रबर्धनसम्बन्धी जानकारी सभा। (लाईभ भिडियो जगतअम्बु गुरुङबाट)

Posted by HKNepal.com on Tuesday, 28 June 2016

3.

हङकङ नेपाली महावाणिज्यदूतवासद्वारा आयोजित नेपालको पर्यटन प्रबर्धनसम्बन्धी जानकारी सभा। (लाईभ भिडियो जगतअम्बु गुरुङबाट)

Posted by HKNepal.com on Tuesday, 28 June 2016

1.





Comments

comments

Leave a Reply

13277