कास्कीमा ४ रेक्टरस्केलकाे भूकम्प

काठमाडौँ । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएकाे छ।

-

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण–२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा ४ ‘रेक्टरस्केल’को भूकम्प गएकाे हाे।

यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो। रासस





Comments

comments

134292