यसरी भयो बुद्ध एयर दुर्घटना (भिडियोसहित)

काठमाडौंबाट आएको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरण गर्ने क्रममा भद्रपुर विमानस्थलको रनवेबाट चिप्लिएर बाहिरिएको छ।

५१ जना यात्रु र क्रू सबैजना पूर्ण रूपमा सुरक्षित छन्, कसैलाई चोट लागेको छैन। जहाजमा सामान्य क्षति पुगेको छ। हेर्नुहोस् भिडियो:





Comments

comments

134917