BREAKING: प्रशान्त तामाङको असामयिक निधन

नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण असामयिक निधन भएको छ। उनी मात्र ४२ वर्षका थिए। चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीको आफ्नै घरमा आज हृदयघातका कारण उनको निधन भएको हो। थप जानकारी भिडियोमा:





Comments

comments

135060