Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हार्दिक श्रद्धाञ्जलि !

हार्दिक श्रद्धाञ्जलि !
हाम्रा सहकर्मी तथा पत्रकार मित्र डम्बरकृष्ण श्रेष्ठका बुबा दानबहादुर श्रेष्ठको ९८ बर्षको उमेरमा निधन भएको खबरले हामीलाई दुखित तुल्याएको छ। यस दुखद क्षणमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मृतात्मको चिरशान्तिको कामना व्यक्त गर्दछौं।

एचकेनेपाल डट कम परिवार





Comments

comments

Leave a Reply

13593