Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाढी पहिरोबाट ६६ जनाको मृत्यु

अविरल वर्षापछि आएको बाढी/पहिरो तथा डुबानबाट ३ दिनमा ६६ जनाको ज्यान गएको छ । १५ जना बेपत्ता भएका छन् भने ३१ जना घाइते भएका छन्।

सोमबार रातिदेखि आएको वर्षाका कारण बाढीपहिरो जाँदा झापा, सुनसरी, सप्तरी, रौतहट, प्युठान, बागलुङ, बाँके, रोल्पालगायत एक दर्जनभन्दा बढी जिल्ला बाढीबाट प्रभावित बन्न पुगेको छ।

करीब ३ हजार परिवार प्रकोपबाट प्रभावित छन् । ७६ वटा घरमा पूर्ण क्षति पुगेको खबर कारोबार दैनिकमा प्रकाशित छ।

जोखिमपूर्ण क्षेत्रका सर्वसाधरणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ।





Comments

comments

Leave a Reply

13658