प्रचण्ड दोश्रो पटक नेपालको प्रधानमन्त्रीमा निर्वाचित, पक्षमा ३६३ र विपक्षमा २१० मत (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, श्रावण १९ बुधवार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित भएका छन्।

उनको पक्षमा ३६३ र विपक्षमा २१० मत परेको छ। उनी दोश्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। यसअघि उनी २०६५ सालमा निर्वाचित भएका थिए।

हेर्नुहोस् निर्वाचनको परिणाम र घोषणाको लाईभ भिडियोको अंशः

हेर्नुहोस् भिडियो

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13756