सस्मित पोखरेल बने सरकारको प्रवक्ता

काठमाडौं, शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता नियुक्त भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सरकारमा रास्वपाबाट सहभागी मन्त्रीहरूको टुंगो लगाइएको छ। पार्टीको शुक्रबार बिहान बसेको बैठकले प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम तय गरेको थियो।

सस्मित पोखरेललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिइएको हो। यो नियुक्तिसँगै नयाँ सरकार पूर्णता पाउने क्रममा छ।





Comments

comments

137770