काठमाडौंका पूर्वसीडीओ छवि रिजाल पक्राउ

काठमाडौं, काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

अपराध अनुसन्धान विभागको टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो।

उनी २०८२ भदौमा काठमाडौं सीडीओ हुँदा जेन जेड भ्रष्टाचारविरोधी आन्दोलनमा भएको गोलीकाण्डमा जोडिएका थिए।





Comments

comments

137839