चलचित्रकर्मी नवीन सुब्बासंग अन्तर्क्रिया (लाईभ भिडियो)

फोटोः मातृदीप राई

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, ७ अगष्ट। नेपाल पत्रकार संघ हङकङको आयोजनामा अाईएफए नेपालका अध्यक्ष तथा चलचित्रकर्मी नवीन सुब्बासंग अन्तर्क्रिया भइरहेको छ।

नमोबुद्ध क्लव हाउसमा भइरहेको अन्तर्क्रिया कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्नुहोस्। फेसबुक लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

अाईएफए नेपालका अध्यक्ष तथा चलचित्रकर्मी नवीन सुब्बासंग अन्तर्क्रिया
आयोजकः नेपाल पत्रकार संघ हङकङ
फेसबुक लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

Posted by HKNepal.com on Sunday, 7 August 2016

४.

३.

२.

अाईएफए नेपालका अध्यक्ष तथा चलचित्रकर्मी नवीन सुब्बासंग अन्तर्क्रिया
आयोजकः नेपाल पत्रकार संघ हङकङ
फेसबुक लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

https://hknepal.com/deshbidesh/archives/13823

Posted by HKNepal.com on Sunday, 7 August 2016

१.

चलचित्रकर्मी नवीन सुब्बा हङकङमा

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, ६ अगष्ट। अाईएफए नेपालका अध्यक्ष तथा चलचित्रकर्मी नवीन सुब्बा शनिवार हङकङ आईपुगेका छन्।

उनी नेपाल आदिवासी जनजाति महासंघ हङकङको निम्तोमा हङकङ आएका हुन्। उनीसंगै एबीसी टेलिभिजनका कार्यक्रम प्रस्तोता तथा पत्रकार मिलन लिम्बूसमेत हङकङ आएका छन्।

सुब्बालाई २२अौं विश्व अादिबासी दिवसका लागि प्रमुख अतिथि र लिम्बूलाई विशेष अतिथिको रुपमा महासंघले निमन्त्रणा गरेको हो। आमन्त्रितद्वयलाई स्वागत गर्न आयोजक परिवार हङकङ विमानस्थल पुगेका थिए।

महासंघको आयोजनामा याउ मा तेई कम्युनिटी सेन्टरमा ९ तारिख मंगलवार साँझ अादिबासी दिवस मनाईदै छ।

त्यसैगरी, सुब्बाको प्रमुख आतिथ्यमा नेपाल पत्रकार संघ हङकङले नमोबुद्ध क्लव हाउसमा आइतवार साँझ अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिदै छ।

फोटो सौजन्यः इन्द्र वनेम

Comments

comments

Leave a Reply

13823