Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल च्याम्बर्स अफ कमर्स हङकङको अध्यक्षमा पराजुली निर्वाचित

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० सेप्टेम्बर। नेपाल च्याम्बर्स अफ कमर्स हङकङको चौथो अधिवेशनवाट अध्यक्षमा डासुराम पराजुली निर्वाचित भएका छन्।

जोर्डनस्थित कंगन रेष्टुरेण्टमा शनिवार सम्पन्न अधिवेशनबाट उनीसहित उपाध्यक्षमा लव कुमार गुरुङ र सदस्यमा धिरजकुमार राई निर्विरोध निर्वाचित भएका हुन्। कमर्सको समितिमा बाँकी रहेका पदाधिकारीहरुको यथासिघ्र पदपूर्ति गरिने भएको छ।

हेर्नुहोस् फेसबुक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

14191