Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा प्रियंका कार्कीको ‘एक पन्थ दो काम’

पशन तमूको भिडियो ब्लगबाट-
चलचित्र छक्का पन्जाले नेपालभर आक्रमक व्यापार गरिरहंदा अभिनेत्री प्रियंका कार्की हङकङमा समेत सोही चलचित्रको प्रचारप्रसारमा जुटिन्।

क्यान्सर पीडितहरुको सहयोगार्थ आयोजित सुमधुर संगीतिक सौगातमा प्रियंका कार्कीले आफू अभिनित चलचित्र छक्का पन्जालाई दर्शकले दिएको माया र साथप्रति आभार व्यक्त गरिन्।

फिल्म उद्योगमा तपाईहरुले मलाई वेलकम नगरे भए प्रियंका कार्की आज कोही पनि हुदैनथ्यो, प्रियंकाले भनिन्।

प्रियंका कार्कीले चर्चित गीतहरुमा नृत्यमात्र प्रस्तुत गरिनन् उनले पुराना गायक बच्चु कैलाशको लोकप्रिय गीत गाएर सुनाईन् ःःःःः

तिमीले त होइन तिम्रा भाकाहरुले, मेरो मुटु छोईसकेछन्
मैले पनि होइन, मेरा आँखाहरुले, तिम्रो लागि रोई सकेछन् ….

भिडियोमा हेर्नुहोस्





Comments

comments

Leave a Reply

14332