Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालको पहिलो जीत, चीनलाई २० रनले हरायो… (लाईभ भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ ११ अक्टोबर। आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको तेश्रो खेलमा नेपालले पहिलो जीत हासिल गरेको छ। हङकङको कोलून क्रिकेट क्लबमा मंगलवार भएको खेलमा नेपालले चीनलाई २० रनले पराजित गरेको हो। यस अघि नेपाल हङकङ र थाईल्याण्डसँग पराजित भएको थियो।

हङकङमा जारी आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोट खेलमा नेपालको पहिलो जीत। चीनलाई २० रनले हरायो। बधाई छ नेपाली महिला क्रिकेट टिमलाई…

Posted by HKNepal.com on Monday, 10 October 2016

.
लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ
Venue: Kowloon Cricket Club

फेसबुक लाईभ भिडियो यहाँ हेर्नुहोस्
कोलून क्रिकेट क्लबको मैदानबाट एचकेनेपाल डट कमको लागि देवराज राई र जगतअम्बु गुरुङ।

आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको तेश्रो खेल हङकङमा नेपाल र चाइनाबीच हुदैं।
कोलून क्रिकेट क्लबको मैदानबाट एचकेनेपाल डट कमको लागि देवराज राई र जगतअम्बु गुरुङ।

(यो भिडियोलाई शेयर गरेर नेपाली महिला क्रिकेटलाई माया र सम्मान गर्नुहोस्)
Venue: Kowloon Cricket Club

Posted by HKNepal.com on Monday, 10 October 2016

.

आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको तेश्रो खेल हङकङमा नेपाल र चाइनाबीच हुदैं। लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ र देवराज राई।
Venue: Kowloon Cricket Club

Posted by HKNepal.com on Monday, 10 October 2016

.
https://www.facebook.com/our.hknepal/videos





Comments

comments

Leave a Reply

14591