#LIVE पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई: हङकङमा बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै.. (फेसबूक लाईभ भिडियो)


#LIVE पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई: बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम (फेसबूक लाईभ भिडियो)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३० अक्टोबर । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले हङकङमा आर्थिक विकास र समृद्ध नेपाल निर्माणमा नयाँ शक्तिको भूमिका विषयक बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै (फेसबूक लाईभ भिडियो)। भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

#LIVE बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम..
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हङकङमा (फेसबूक लाईभ भिडियो)

भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

Posted by HKNepal.com on Saturday, 29 October 2016

.

#LIVE पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हङकङमा भव्य स्वागत (फेसबूक लाईभ भिडियो)
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २९ अक्टोबर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई शनिवार हङकङमा भव्य स्वागत गरिएको छ। नयाँ शक्ति नेपालका संयोजक समेत रहेका भट्टराईलाई नेपाली महावाणिज्यदूतावास र एनआरएन हङकङलगायतले हुम हाम रेल स्टेशनमा स्वागत गरिएको हो।

डा. भट्टराई चीनमा जारी २१औँ शताब्दीको सामुद्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी भएर हङकङ आएका हुन्। उनलाई ग्वाङ्गडोङ्ग प्रान्तका गभर्नर झु जियोदानले उक्त प्रदर्शनीमा अतिथि वक्ताको रुपमा निमन्त्रणा गरेका थिए। भट्टराईसंगै उनकी पत्नी तथा नयाँ शक्ति नेपालका अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमी र स्वकीय सचिव विश्वदीप पाण्डे सहभागी थिए।

हङकङमा यसरी स्वागत गरियो भट्टराईलाई हेर्नुहोस् फेसबूक लाईभ भिडियो।
भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई @brb1954 लाई हङकङमा भव्य स्वागत।
नयाँ शक्ति नेपालका संयोजक समेत रहेका भट्टराईलाई नेपाली महावाणिज्यदूतावास, एनआरएन हङकङलगायतले हुम हाम रेल स्टेशनमा स्वागत गरिएको हो। फेसबूक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

Posted by HKNepal.com on Friday, 28 October 2016

.

हङकङ नेपाली महावाणिज्यदूतावासद्वारा आयोजित समसामयिक छलफल कार्यक्रममा बोल्दै डा. बाबुराम भट्टराई। हेर्नुहोस् फेसबूक लाईभ भिडियोः

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई @brb1954 संग समसामयिक विषयमा छलफल कार्यक्रम। आयोजकः हङकङ नेपाली महावाणिज्यदूतावास। फेसबूक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

Posted by HKNepal.com on Saturday, 29 October 2016

.





Comments

comments

Leave a Reply

14790