Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या

मदिरामा मात्तिएका एक पुरूषले देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या गरेका छन्।

नागार्जुन बस्ने राजकुमार विष्टले तिहारको लक्ष्मीपूजाको दिनमा कुटेर श्रीमतीको हत्या गरेको खबर नयाँ पत्रिकाले छापेको छ।

साँझ भट्टीमा मदिरा पिएर फर्कदा श्रीमती लक्ष्मी विषट विक देउसेसँग नाचिइरहेकी थिइन्। उनले परपुरूषसँग नाचेको भन्दै श्रीमतीलाई कोठामा लगेर आग्लोले हानी हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि उनले श्रीमती मृत अवस्थामा भेटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए। तत्कालै प्रहरीले उनलाई पक्राउ गरेको थियो।





Comments

comments

Leave a Reply

14857