Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङ निवासी अलादिनद्वारा ह्वील चेअर सहयोग

एचकेपाल डट कम संवाददाता –
काठमडौं। बाल्यकालदेखि हिडडुल गर्न नसक्ने कैलाली नारायणपुर गाविस वडा नम्बर–२ बेलुवाबोझीका बोगुराम चौधरीलाई ह्वील चेअर प्रदान गरिएको छ।

ह्वील चेअरको अभावमा हिडडुल गर्न नपाएका ५५ बर्षीय चौधरीका बारेमा सञ्चार माध्यमहरुमा समाचार आएपछि काठमाडौस्थित सक्षम नेपाल नामक सँस्थाले ह्वील चेअरको व्यवस्था गरिदिएको हो। ह्वील चेअर हिमालय टेलिभिजनका समाचार व्यवस्थापक सोमबहादुर थापाले हस्तान्तरण गरेका थिए।

ह्वील चेअर हङकङ निवासी जमिल्लाह अलादिनले उपलब्ध गराएका हुन्।





Comments

comments

1500