Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धर्मपत्नीको स्मृतिमा सहारालाई १ लाख सहयोग

धर्मपत्नी स्व. सावित्री गुरुङको स्मृतिमा युके निवासी टेकवहादुर गुरुङले सहारा एकेडेमीको अक्षयकोषको लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्। गुरुङले सहयोग रकम मंगलवार एक कार्यक्रमबीच सहारा क्लबका अध्यक्ष विरभद्र आर्चायलाई हस्तान्तरण गरेका हुन्।

तस्बिर: सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

1504