Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘नयाँ राजा’को रुपमा उदाए प्रचण्ड

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ राजाको रूपमा उदाएको बताएका छन्।

शान्तिसम्झौता गलत ढंगले भएकाले दाहाल संसदको नयाँ राजा बन्न पुगेको उनले बताए।

शान्तिसम्झौताको दश वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले भने,‘विस्तृत शान्ति सम्झौता गलत ढंगमा हुन पुगेकाले जनयुद्वका नायक दाहाल संसदीय व्यवस्थामार्फत मुलुकका नयाँ राजाका रूपमा जन्मन पुगे।’ अन्नपूर्ण पोष्टले खबर छापेको छ।





Comments

comments

Leave a Reply

15109