Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तेरियाले जितिन् ‘झलक दिखलाजा’ को उपाधि…

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २० जनवरी। नेपाली छोरी तेरिया फौजामगरले भारतीय टेलिभिजन कार्यक्रम ‘झलक दिखला जा’को नवौं सिजनको उपाधि जितेकी छिन्। उनले सलमान युसुफ र शान्तनु माहेश्वरीजस्ता सिनियर डान्सर स्टारलाई पछि पार्दे उनले यो उपाधि जितेकी हुन्।

यस अघि उनले जी टेलिभिजनबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधि जितेकी थिइन्। ‘झलक दिखला जा’को फाइनल कार्यक्रम भने शनिबार साँझ प्रशारण गरिने छ।


….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15869