Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यमबुद्धले किन रोजे आत्महत्याको बाटो…?

एचकेनेपाल डट कम संवाददाता –
लण्डन १५ जनवरी। नेपाली युवामाझ सर्वाधिक चर्चित र्यापर तथा बार्ज र्‍याप ब्याटलका सञ्चालक यमबुद्धको निधन भएको छ।

-

यम बुद्ध नामले चर्चित र्‍यापर अनिल अधिकारीले आत्महत्या गरेको पारिवारिक श्रोतले जनाएको छ। शनिबार बिहान लन्डनको नर्थ होल्डस्थित घरमा २९ वर्षीय अधिकारी मृत अवस्थामा फेला परेका थिए।

स्थानीय समय अनुसार बिहान ६ बजेर १० मिनेटमा बाथरुममा उनी झुण्डिएको अवस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ।

धरानमा जन्मिएका अधिकारी पछिल्लो समय पत्नी सासु ससुरा र सालोका साथ लण्डनमा बस्दै आएका थिए।

….
[wds id=”4″]
….
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15903