Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हराएका नेपाली महिलाहरु कहाँ पुग्छन्?

बर्सेनि हराएका महिलाको संख्या बढेको बढ्यै छ । प्रहरी तथा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक अनुसार त्यस्ता हराएका महिलाको संख्या बर्सेनि बढ्ने क्रममा रहेको ।

माइती नेपालका अनुसार सन् २०१६ मा पूर्वबाट हराउने महिलाको संख्या १ सय ५४ छ । उक्त संख्यामा हराएका महिलाको खोजी गरिदिन भनेर माइती नेपाललाई आग्रह गरेको संख्या मात्र हो।
….
[wds id=”14″]
हराएका तर उजुरी नगरेको संख्या पनि उल्लेख्य हुन सक्ने माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गोविन्द घिमिरेले बताए ।

सुरुमा महिलालाई भारत लगेर विभिन्न ठाउँमा बेच्ने परिपाटी रहँदै आएकोमा अहिले काँकडभिट्ट नाका हुदै भारत लगेर खाडी तथा अन्य मुलुकमा बेच्ने परिपाटी बढेका कारण महिला हराउने क्रम बढेको घिमिरेले बताए। अन्नपूर्ण पोष्टमा खबर छ।
….
[wds id=”2″]

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

15929