Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘कवच’ बेलायतमा सार्वजनिक

संवाददाता –
लन्डन, १७ माघ। बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ‘कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास ‘श कर्नर’मा आफैले सार्वजनिक गरे।

बेलायतको ‘एयोट सन्ट लरेन्स’मा अवस्थित निवासमा करिब पैतालिस वर्ष बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको संचालन र संवर्धन गर्ने बेलायतको ‘नेशनल ट्रष्ट’ले म्युजियमको रुपमा संचालन ल्याएको छ।
….
[wds id=”2″]
….
लामो समयदेखि युरोपमा बस्दै आएका बजगाईंको यस अघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशित भईसकेका छन् । विगत एघार वर्षदेखि उनले लोकप्रिय साहित्यिक अनलाईन समकालीन साहित्य डट कमको सम्पादन तथा प्रकाशन गर्दै आएका छन्।

विवेक सिर्जनशिल प्रकाशन, काठमाण्डौंले प्रकाशन गरेको ‘कवच’ लघुकथासङ्ग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घटना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, बिसंगती आदि विषयवस्तुका तिख्खर लघुकथाहरु छन्।
….
[wds id=”5″]
….





Comments

comments

Leave a Reply

16079