Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाले नेतृ साहना प्रधानको निधन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ७ असोज। नेकपा एमाले नेतृ साहना प्रधानको सोमबारराति बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको छ। राती ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

मष्तिष्कघात भएपछि गत जेठ २३ गते अस्पताल भर्ना गरिएकी प्रधानको उपचारको क्रममै निधन भएको हो। उनी कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रीमतिसमेत रहेकी नेतृ प्रधान महिला आन्दोलनकी एक धरोहर थिइन्।





Comments

comments

1636