Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कुलमान घिसिङले हङकङमा खोले लोडसेडिङ अन्त्यको रहस्य (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, ५ मार्च। नेपाललाई लोडसेडिङमुक्त प्रयाश गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो सफलताको रहस्य हङकङेली नेपालीलाई सुनाए।

हङकङको याउ मा तेई कम्युनिटी हलमा आइतवार सम्पन्न ‘नेपालको पानी, जनताको लगानी’ विषयक कार्यक्रममा घिसिङले आफ्नो एकल प्रयाशले मात्र लोडसेडिङ मुक्त नभएको बताउंदै त्यसमा सबैको उतिकै भूमिका र साथ रहेको बताए।

गैरआवासीय नेपाली संघ र नेपाल च्याम्बर अफ कमर्स हङकङले आयोजना गरेको कार्यक्रममा सहभागी हुन घिसिङ र नेपालका उर्जामन्त्री जनार्दन शर्मा शनिवार हङकङ आएका थिए।

हेर्नुहोस् घिसिङको संबोधनको पूरा भिडियोः

पूरा कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस्– लाईभ फोटो र भिडियोः देवराज राई र जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

हङकङको याउ मा तेई कम्युनिटी हलमा भएको ‘नेपालको पानी, जनताको लगानी’ विषयक कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्मा र नेपाललाई लोडसेडिङमुक्त प्रयाश गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उपस्थित कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्नुहोस्। लाईभ फोटो र भिडियोः देवराज राई र जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
Kulman Ghising

Posted by HKNepal.com on Saturday, 4 March 2017





Comments

comments

Leave a Reply

16629