Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा च्यारिटी डिनर

पोखरा, २५ फागुन –
सरिता गुरुङ फाउण्डेशनको सहयोगको लागि हङकङमा च्यारिटी डिनर हुने भएको छ।

११ मार्चमा याक एण्ड यति रेष्टुरेन्टमा हुने कार्यक्रममा नेपालबाट ४ जना कलाकारहरु हङकङ पुगेका छन्। जसमा गायक रमेशराज भट्टराई, गायिका कोपिला गुरुङ र चिजा तामाङ, मोडल रश्मि तामाङको प्रस्तुति रहने जनाइएको छ।

फाउण्डेशनको अध्यक्ष सरिता गुरुङ हङकङ प्रस्थान गरिसकिन्। कार्यक्रमको यूनिटी क्लब हङकङका सचिव प्रकाश गुरुङले प्रायोजक गरेका हुन भने खुशी गुरुङले आयोजना गरेका हुन् । सामाजिक क्षेत्रमा सहयोग गर्नको लागि च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको जनाइएको छ।





Comments

comments

Leave a Reply

16697