Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

श्वेता खड्का पनि समाज सेवामा, माझीबस्तीमा ६२ घर बनाइदिने…

काठमाडौं, अभिनेत्री श्वेता खड्काले एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छिन्।

स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण गर्ने घोषणा गरिएको खबर नागरिक दैनिकले छापेको छ।

सात सदस्यीय कार्य समिति रहेको श्वेताश्री फउन्डेसनको गत शुक्रबार औपचारिक घोषणा गरिएको हो।

कार्यक्रममा श्वेताले श्रीकृष्ण श्रेष्ठको फ्यानको आग्रहका कारण नै आफू समाजसेवामा लागेको बताइन्।





Comments

comments

Leave a Reply

16784