Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अलिशाले पललाई धोका दिएपछि …

धरानका उदयीमान गायक मनोज तिवारीले आफ्नै शब्द संगीतमा गाएको निष्ठुरी मायाले बोलको गीतको भिडियो युट्युबबाट रिलिज गरेका छन्।

अहिलेका चल्तीका मोडल तथा नायक पल शाह र मोडल अलिशा राईको अभिनय रहेको भिडियोको सुटिङ धरानमा गरिएको हो।

नमित चन्द ठकुरीको निर्देशनमा तयार भएको भिडियोको छायाँकन रोशन श्रेष्ठले गरेका हुन् भने रुपेश खड्काले सम्पादन गरेका हुन्। योर स्टाइल टिभीले भिडियो निर्माण गरेको हो।





Comments

comments

Leave a Reply

16883