Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएन अल्गार्भको अध्यक्षमा अनिल शर्मा बिजयी

सुनिल संगम, लिस्बन – गैरआबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको अध्यक्षमा अनिल शर्मा बिजयी भएका छन्।

क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको पाचौं अधिबेशन १९ मार्च २०१७ मा सम्पन्न भएको हो।

अल्ल्बुफेरास्थित लिटिल ब्रिटेन बार एण्ड रेष्टुरेन्टमा सम्पन्न उक्त अधिबेशन उद्घाटन सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको थियो।

गैरआबासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलका अध्यक्ष बिष्णु बरालको अध्यतामा सम्मन्न पहिलो चरणको उद्घाटन प्रमुख अतिथि लिस्बनका लागि अवैतनिक बाणिज्य दुत मकर बहादुर हमालले गरेका थिए।





Comments

comments

Leave a Reply

16887