क्षितिज कुलुङ्गको ‘आकाशैबाट​’

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

संखुवासभा माङ्तेवा स्थायी घर भई बिगत दश बर्षदेखि निरन्तर संगीत श्रृजनामा सक्रिय गायक कुलुङ्गले ‘आकाशैबाट​’को म्युजिक भिडियोलाई म्यूजिक नेपालबाट हालै सार्वजनिक गरेका छन्।

ऋषि जमर्कट्टेलको शब्द तथा ध्रुव डी – वानको संगीत रहेको गीत ‘आकाशैबाट​’को म्युजिक भिडियोलाई रोशन तामाङ्गले निर्देशन गरेका हुन्​।

सागर गौतमको छाँयाकन रहेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। जसमा संजय र मनिशाको अभिनय देख्न सकिन्छ​। बिभिन्न कलेक्सन एल्बमहरुमा समेत स्वर प्रदान गरिसकेका गायक कुलुङ्ग हाल राजधानीका १५ वटा भन्दा बढि स्कुलहरुका संगीत प्रशिक्षकका साथै कुशल संगीत संयोजक पनि हुन्​।





Comments

comments

Leave a Reply

17134