Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

समाजिक सञ्जाल दुरुपयोग: १४ बर्षीय विद्यार्थीले यसकारण गरे आत्महत्या

काठमाडौं, लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन्।

यसैको पछिल्लो कडीको रुपमा देखिएको छ । सामाखुशीमा रहेको प्रहरी विद्यालय छात्र कुन्दन थापाको मृत्यु प्रकरण । उनको मृत्युको कारण फेसबुकको दुरुपयोग देखिएको छ।

घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ बर्षीय कुन्दनले फेसबुकमा नक्कली खाता खोलेर अश्लील समाग्री राखेको घटना खुलेपछि आत्तिएर आत्महत्या गरेको निष्कर्ष निकालेको हो।

आठ कक्षामा पढ्ने थापा चैत १७ गते विद्यालय प्रांगणमा मृत अवस्थामा फेला परेका थिए। नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

17412