भावुक हुँदै पौडेलले गरे प्रश्न

जेठ २१, काठमाडौं – कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेको खबर नागरिक दैनिकमा छ।

निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसरी र कसले चलाउने भन्ने प्रश्न गरेका थिए।

पौडेलले भने, ‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने ? कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने ? के गरी जनतामा आशा भरोसा जगाउने भन्नेतर्फ हाम्रो ध्यान जानुपर्छ।’





Comments

comments

Leave a Reply

18224