जेठ २१, काठमाडौं – आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन्।
केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ।
दुई बर्ष अघि गएको भूकम्पका कारण घरवारबिहीन भएका बालबालिका मानव तस्करको तारो बन्ने गरेको खबर कारोबारमा छ।